IME Life
Beema Board

पुरानो नगद लाभांश लिन कामना सेवा विकास बैंकको आग्रह

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले शेयरधनीलाई पुरानो नगद लाभांश लिन आग्रह गरेको छ । आर्थिक वर्ष २०७३/७४ को नगद लाभांश नलिएका शेयरधनीहरूलाई कम्पनीले रकम लिन आग्रह गरेको हो ।

कम्पनीले लाभांश रकम लिनका लागि शेयरधनीहरूलाई सूचना प्रकाशित गरेको मितिबाट एक महीनाभित्र कम्पनीको शेयर रजिष्ट्रार बिओके क्यापिटल मार्केट लिमिटेडमा सम्पर्क गर्न आग्रह गरेको छ ।

Prabhu
Crest

बैकले तोकिएको १ महिनाको समयभित्र नगद लाभांश लिन नआएमा उक्त लाभांश लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने समेत बैंकले जनाएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS