IME Life
Beema Board

पाँच वर्ष पुरानो नगद लाभांश बुझीलिन चिमिले हाइड्रोपावरको आग्रह

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । चिमिले हाइड्रोपावर कम्पनी लिमिटेडले पाँच वर्ष पुरानो नगद लाभांश बुझीलिन सम्बन्धित लगानीकर्तालाई आग्रह गरेको छ । कम्पनीले बुधवार सुचना जारी गर्दै २०७४ साल कात्तिक २४ गते सम्पन्न २१औं वार्षिक साधारण सभाबाट पारित नगद लाभांश बुझ्न बाँकी शेयरधनीहरूलाई उक्त लाभा.श बुझीलिन आग्रह गरेको हो । आग्रह गरेको हो ।

सुचना प्रकाशित भएको मितिले एक महिनाभित्र आफ्नो वक्यौता नगद लाभांशका लागि कम्पनीको शेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटल लिमिटेडको नारायणचौर , नक्साल, काठमाडौंमा रहेको कार्यालयमा सम्पर्क राखी बुझ्न कम्पनीले आग्रह गरेको हो ।

Prabhu
Crest

कम्पनीले तोकिएको समयभित्र पनि नगद लाभांश नबुझेमा बाँकी नगद लाभांश कम्पनी ऐन, २०६३ बमोजिम स्थापना भएको लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने जनाएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS