काठमाडौं । रिलायबल नेपाल लाइफले राष्ट्रिय क्रिकेट टिमका सबै खेलाडीहरुको म्यादी जीवन बीमा गराएको छ । कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तत राष्ट्रिय क्रिकेट टिमका सबै खेलाडीहरुको म्यादी जीवन बीमा गराएको हो । उक्त बीमा हस्तान्तरण कार्यक्रममा कम्पनीका वरिष्ठ सहायक महाप्रबन्धक दिपेश बाबु तिवारीले राष्ट्रको नाम उच्च राख्ने खेलाडीहरुलाई यस किसिमको सहयोगले अझ बढी हौलिा मिल्ने र यस्तो कार्यमा सहभागी हुन पाउँदा खुसी लागेको बताए । स्थापनाको छोटो समयमा नै कम्पनीले नेपाली बीमा बजारमा ५० लाखभन्दा बढी बीमालेखहरु जारी गरी छुट्टै पहिचान बनाउन सफल भएको छ ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
98%
खुसी
0%
दु :खी
2%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।
- लेखकबाट थप:
- ‘कर्णाली’ समस्याग्रस्त घोषणा भएसँगै क्षेत्रीयस्तरका विकास बैंकको शेयरमा बिक्री चाप, मूल्यमा पहिरो
- ‘एनसेल वुमन आइकन आइसिटी अवार्ड २०२४’ बाट शर्मा सम्मानित
- कर्णालीमा जीवन बीमकको व्यवसाय ३% मात्रै, अन्य प्रदेशमा कति ?
- कर्णाली डेभलपमेन्ट बैंकः नेप्सेलाई थप अध्ययन गरी रायसहित प्रतिवेदन पेस गर्न सेबोनको निर्देशन