IME Life
GBIME

सामुदायिक र बिपिडब्लु लघुवित्तलाई मर्जरमा जान धितोपत्र बोर्डको पूर्व स्वीकृति

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सामुदायिक लघुवित्त वित्तीय संस्था र बिपिडब्लु लघुवित्त वित्तीय संस्थालाई मर्जरमा जान पूर्व स्वीकृति प्रदान गरेको छ । मर्जरमा जान दुबै लघुवित्तले जेठ ३ गते संयुक्त निवेदन पेश गरेका थिए । बोर्डले एक आपसमा गाभ्न गाभिन तथा प्राप्ति सम्बन्धमा पूर्व स्वीकृति प्रदान गरेको हो ।

नेपाल राष्ट्र बैंकले पनि दुबै लघुवित्तलाई जेठ ३ गते नै मर्जरमा जान सैद्धान्तिक सहमति प्रदान गरिसकेको छ । काभ्रेको बनेपा १४ केन्द्रिय कार्यालय भएको सामुदायिक र बिपिडब्लु लघुवित्त संस्थाबीच बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने /गाभिने तथा प्राप्ति सम्बन्धी नियमावली अनुसार फागुन २९ गते एक आपसमा गाभ्ने /गाभिने सहमति भएको थियो ।

Crest
1685523803507

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS