IME Life

बृद्धभत्ता यथावत

SPIL
NIC ASIA

काठमाडौं । सरकारले वृद्धभत्ता नबढाउने भएको छ । अर्थमन्त्री डा प्रकाशरण महतले आगामी आर्थिक वर्षको बजेट वक्तव्य मार्फत वृद्धभत्ता नबढाइएको जानकारी गराएका हुन् । तर, ६८ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई दिँदै आएको भत्तालाई भने निरन्तरता दिएको उनको भनाइ छ। सरकारले बजेट भाषणमार्फत ज्येष्ठ नागरिकको सुरक्षा र हक अधिकारको रक्षाका लागि आवश्यक बजेटको व्यवस्था गरेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS