IME Life

प्रोत्साहन भत्ता अतिरिक्त लगायतका भत्ता खारेज, सावारी साधन खरिद गर्न नपाउने

SPIL
NIC ASIA

काठमाडौं । सरकारले स्रोतमा चाप परेको भन्दै प्रोत्साहन भत्ता, अतिरिक्त लगायतको भत्तालाई खारेज गरेको छ । अर्थमन्त्री डा. रामशरण महतले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै नयाँ सवारी साधन तथा फर्निचर पनि खरिद नगर्ने घोषणा गरेका छन् ।

आगामी आर्थिक वर्षमा अत्यावस्यक बाहेक नयाँ भवन पनि निर्माण नगरिने उनले बताएका छन् । इन्धन तथा प्रशासनिक खर्चमा समेत मितव्यिता अपनाउने अर्थमन्त्रीले जनाएका छन् । नेपाल सरकारबाट प्रतिनिधित्व गर्नै पर्ने बाहेक कुनै पनि बैदेशिक भ्रमण गर्न नपाउने व्यवस्था गरिएको छ । सरकारले सरकारी कर्मचारीलाई इन्धन उपलब्ध नगराइ नगद नै उपलब्ध गराउने भएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

50%

उत्साहित

50%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS