IME Life

आन्तरिक ऋणलाई विकास खर्चमा विनियोजन, निर्माण प्रकृयामा कडाइ

SPIL
NIC ASIA

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आन्तरिक ऋणलाई विकास खर्चमा विनियोजन गर्ने व्यवस्था मिलाएका छन् । निर्माण व्यवसायलाई व्यवस्थित गर्ने र एकिकृत सूचना प्रणालीको विकास गरिने महतले जानकारी दिए ।

सरकारले निर्माण कार्य समयमा सम्पन्न हुने प्रवृत्ति बढेकाले सबै तयारी पूरा भएका आयोजनाको मात्र ठेक्का सम्झौता गर्ने भएको छ। अर्थमन्त्री डा प्रकाशशरण महतले आगानी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन्। आयोजनाको साइट क्लियरेन्स, डिजाइनलगायत सबै प्रकारका तयारी सकिएका आयोजनाको मात्र ठेक्का सम्झौता गरिने छ। यसो गर्दा आयोजनाबाट आम जनताले समयमै लाभ पाउने मन्त्री महतले बताएका छन्।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS