IME Life

मन्त्रिपरिषदबाट बजेट पारित, केहि बेरमै संसदमा प्रस्तुत हुने

SPIL
NIC ASIA

काठमाडौं । मन्त्रिपरिषदको बैठकबाट आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट पारित भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउसो एक बसे बसेको बैठकले बजेट पारित गरेको हो । मन्त्रिपरिषदबाट बजेट पारित भए सँगै राष्ट्रपति रामचन्द्र पौडेल समक्ष ब्रिफिङ गरिएको थियो ।

अर्थमन्त्री डा. प्रकाशशरण महत सिंहदरवारबाट संसद भवनमा जादै छन् । उनले अपरान्ह ४ बजेबाट बजेट भाषण सुरु गर्ने छन् । सम्पुर्ण नेपालीले उनको बजेट वक्तव्यलाई कुरिरहेका छन् ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS