IME Life

आज सार्वजनिक बिदामा पनि कृषि विकास बैंकले यी शाखाबाट सेवा दिने

SPIL
NIC ASIA

काठमाडौं । कृषि विकास बैंकले आज गणतन्त्र दिवस बिदाको दिनमा पनि केहि शाखा कार्यालयहरुबाट सेवा दिने भएको छ । बैंकले काठमाडौं रामशाहपथमा रहेको मूख्य कार्यालय, विराटनगरको प्रदेश कार्यालय अन्तर्गतको विराटनगर, इटहरी, धरान, गाईघाट र बिर्तामोड र जनकपुरस्थित मधेश प्रदेश कार्यालयको शिवचोक, बर्दिवास र लाहानको शाखा कार्यालयबाट सेवा दिने जनाएको छ ।

यसैगरी, बैंकले बिरंगजको कलैया, बैकिंग विरगंज, गौर, मलगंवा तथा विरेन्द्रनगरको कान्तिराजपथ हेटौंडा, नारायणगढ र काठमाडौंको चाबाहिल, सल्लाघारी, मंगलबजार र बनेपा शाखा कार्यालयबाट पनि सेवा प्रदान गर्ने बताएको छ ।

Prabhu
Crest

त्यस्तै, बैंकले गण्डकी प्रदेश कार्यालय अन्तर्गत मूख्य शाखा पोखरा, स्यांगजा, दमौली र वाग्लुङ तथा लुम्बिनी प्रदेश कार्यालयको बुटवल, रामपुर र भैरहवा शाखा खुल्ने भएको छ । दांगमा त्रिभुवनचोक, गुलरिया र घोराही बैकिंग तथा सुर्खेत र जुम्ला पनि संचालन गरिने भएको छ । यस्तै, धनगढीको क्याम्पसरोड, महेन्द्रनगर, डडलेधुरा र सिलगढी शाखाबाट सेवा दिने जनाएको छ

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS