IME Life

४५९ स्वास्थ्य संस्थाबाट स्वास्थ्य बीमा सेवा लिन सकिने

SPIL
NIC ASIA

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले ४५९ स्वास्थ्य सेवा संस्थाबाट स्वास्थ्य बीमा सेवा लिन सक्ने भएको छ । सरकारले आर्थिक वर्ष २०७९ ८० को आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै यस्तो व्यवस्था गर्ने भएको हो ।

२०७९ फागुनसम्ममा स्वास्थ्य बीमा कार्यक्रम ७७ जिल्लाको ७४७ स्थानीय तहमा विस्तार भएको छ । हालसम्म बोर्डले यस कार्यक्रम अन्तर्गत ३७३ सरकारी अस्पताल, ३३ सामुदायिक अस्पताल र ५३ निजी अस्पताल गरी कुल ४५९ स्वास्थ्य सेवा प्रदायक आवद्ध भएका छन् ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%

खुसी

0%

दु :खी

25%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS