काठमाडौं । हिम रिभर पावर लिमिटेडले आज जेठ १२ गते विशेष साधारण सभा गर्ने भएको छ । उक्त सभा कम्पनीको रजिष्टार्ड कार्यालयमा विशेष साधारणसभा आयोजना गर्ने भएको हो ।
उक्त सभामा कम्पनीको अधिकृत तथा जारी पूँजी बृद्धि सहित पूँजी संरचना सम्बन्धी व्यवस्था हेरफोर एवं संसोधन गर्नेछ । साथै कम्पनीको नाममा जगेडामा रहेको शेयर बिक्रि गरी हक कायम गरिदिने, कम्पनीको शेयर सर्वसाधारणलार्य बिक्रि गर्ने व्यवस्था मिलाउन आईपीओ जारी गर्ने लगाएतका प्रस्ताव पारित गर्ने कम्पनीले जनाएको छ ।