IME Life
Beema Board

बजार बढ्दा यी हुन् सबैभन्दा धेरै कमाउने र गुमाउने कम्पनी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक भारी अंकले बढेको छ । आज नेप्से परिसूचक ५१ दशमलव ३१ अंकले बढेर १,९४२ को विन्दुमा कायम भएको छ । आज २१९ कम्पनकिो शेयर मुल्य बढेको छ भने २ कम्पनकिो मात्रै शेयर मुल्य घटेको छ ।

आज सबैभन्दा धेरै कालिका लघुवित्त वित्तीय संस्था, अप्तड लघुवित्त वित्तीय संस्था, आत्मानिर्भर लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । यी कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । सामुदायिक लघुविजत्त वित्तीय संस्थाका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् ।

Prabhu
Crest

त्यसैगरी आज सबैभन्दा धेरै सनराइज फर्स्ट म्युचुअल फण्डका इकाईधनीले गुमाएका छन् । यस फण्डका इकाईधनीले २ प्रतिशतका दरले गुमाएका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS