IME Life
Beema Board

कृषि विकास बैंकको बोनश शेयरधनीको हितग्राही खातामा जम्मा

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले यस वर्षको २ प्रतिशत बोनश शेयर वितरण गरेको छ । बैंकले गत चैत १४ गते सम्पन्न १६औं वार्षिक साधारण सभाबाट पारित उक्त बोनश शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृतपश्चात् सम्बन्धित शेयरधनीको हितग्राही खातामा जम्मा गरेको हो ।

फागुन २९ गतेसम्म कायम शेयरधनीहरूको हितग्राही खातामा बोनश शेयर जम्मा गरिएको जानकारी बैंकले दिएको हो । यस वर्ष बैंकले कुल १३ प्रतिशत लाभांश वितरण गरेको हो । कर समेत ११ प्रतिशत नगद लाभांश भने बैंकले वितरण गरिसकेको छ ।

Prabhu
Crest

फागुन २९ गतेसम्म शेयर धितो बन्धक राखी कर्जा लिएकाहरूको हकमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाको नाममा नै रोक्का जनाइएको बैंकको भनाइ छ । यसर्थ कर्जा राफसाफ भइसकेको भए फुकुवा गर्नसमेत बैंकले अनुरोध गरेको छ ।

बैंकको शेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS