IME Life
Beema Board

नागरिक उड्डयन प्राधिकरणद्धारा ३५ पदका लागि दरखास्त आब्हान

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले खुला प्रतियोगितात्मकद्धारा स्थायी पदपुर्तिका लागि दरखास्त आब्हान गरेको छ । प्राधिरकणले विभिन्न धेरै पदका लागि कर्मचारी माग गरेको हो । आर्थिक वर्ष २०७९/०८० को असार मसान्तसम्म रिक्त हुने पदहरुमा खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्न लागेको जनाएको छ । प्राधिकरणले विभिन्न ३५ पदका लागि प्राविधिक तथा प्रशासन सेवामा ४ औंदेखि ९औ तहसम्मका लागि कर्मचारी माग गरेको हो ।

८औं र ९औं तहका लागि दरखास्त दरस्तुर १६ सय रुपैयाँ , ६औं र ७औं तहका लागि १२ सय, ४ र ५औं तहका लागि ६ सय रुपैयाँ दस्तर लाग्ने जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले जेठ १९ गतेसम्म आवेदन दिन सकिनेछ । आवेदन दिने अन्तिम दिनपछि दोब्बर दस्तुर तिरेर ७ दिनपछि पनि आवेदन दिन सकिनेछ ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS