IME Life
Beema Board

कर्णाली डेभलपमेन्ट बैंकले माग्यो कर्मचारी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले ब्रान्च इन्चार्जमा सुपरभाइजरका लागि केही, जुनियर अफिसर र अफिसरका लागि केही संख्यामा कर्मचारी माग गरेको जनाएको छ । बैंकले अफिसर लेभलका लागि न्युनतम स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने जनाएको छ भने सुपरभाइजर लेभलका लागि न्यूनतम प्लस टु तह उत्तीर्ण भएको हुनुपर्ने जनाएको छ ।

ईच्छुक तथा योग्यता पुगेका ब्यक्तिले आवश्यक कागजात संकलन गरी जेठ १७ गते बैंकिङ समयभित्र आवेदन दिनुपर्ने जनाएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

25%

खुसी

38%

दु :खी

31%

अचम्मित

6%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS