IME Life
Beema Board

बजार घट्दा यी हुन् सबैभन्दा धेरै कमाउने र गुमाउने कम्पनी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज शेयर बजार घटेको छ । आज शेयर बजार नेप्से परिसूचक १९ दशमलव ११ अंकले घटेर १,८७० दशमलव ६५ को विन्दुमा कायम भएको छ । आज २६ कम्पनीको शेयर मुल्य बढेको छ भने १८९ कम्पनीको शेयर मुल्य घटेको छ । आज सबैभन्दा धेरै एनएमबि सुलभ इन्भेष्टमेन्ट २ का इकाईधनीले ३ दशमलव ३३ प्रतिशतका दरले कमाएका छन् । प्रभु बैंक डिबेञ्चर इकाईधनीले ३ दशमलव १८ प्रतिशतका दरले कमाएका छन् । मिथिला लघुवित्तका लगानीकर्ताले २ दशमलव ५९ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी आज सबैभनदा धेरै एनआइबिएल ग्रोथ फण्डका इकाईधनीले गुमाएका छन् । यसका इकाईधनीले ८ दशमलव ८९ प्रतिशतका दरले गुमाएका छन् । अपर सोलु हाइड्रोका लगानीकर्ताले ४ प्रतिशतका दरले गुमाएका छन् । हिमालयन उर्जा विकासका लगानीकर्ताले ४ प्रतिशतका दरले गुमाएका छन् ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS