IME Life
Beema Board

आज १०६ जना नयाँ कोरोना संक्रमित थपिए

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोनाबाट थप १ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार शुक्रबार आज थप १ जनाको मृत्युसँगै १०६ नयाँ संक्रमित थपिएका छन् ।

कोरोना परीक्षणका लागि कूल १८८३ नमुना संकलनमध्ये पीसीआरतर्फ ५८१ जनामा परीक्षण गर्दा ६४ र एन्टीजेनतर्फ १३०२ जनामा परीक्षण गर्दा ४२ जनामा कोरोना देखिएको मन्त्रालयले जनाएको छ ।

Prabhu
Crest

मन्त्रालयका अनुसार यस दिन ४६ जना डिस्चार्ज भएका छन् भने सक्रिय संक्रमितको संख्या ४१४ पुगेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS