IME Life
Beema Board

सिटिजन लाइफ इन्स्योरेन्सको संस्थापक शेयर विक्रीमा

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीका केही संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको शेयर विक्री गर्नका लागि कम्पनी समक्ष निवेदन पेश गरेकाले हाल कायम रहेका संस्थापक शेयरधनीले सुचना प्रकाशित भएको मितिले ३५ दिनभित्र केन्द्रीय कार्यालय थापाथलीमा सम्पर्क गर्न आग्रह गरेको छ । कम्पनीले तोको उक्त समयमा संस्थापकबाट उक्त शेयरका लागि कुनै निवेदन नआएमा कम्पनीले अन्य व्यक्ति वा संस्थामा शेयर विक्री गर्ने जनाएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

50%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS