IME Life
Beema Board

थप १७१ जनामा कोरोना संक्रमण पुष्टि

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एकै दिन २ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९८० जना आरटी पीसीआर परीक्षण गर्दा १०५ र १ हजार ३१२ जनामा एन्टीजेन परीक्षण गर्दा ६६ जना गरी कूल १७१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाको सक्रिय संक्रमितको संख्या ३९७ पुगेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा २२ जना, आईसीयूमा ८ जना र भेन्टिलेटरमा ४ जना उपचाररत छन् । आज मंगलबार ८५ जना निको भएर घर फर्किएका छन् ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS