IME Life

नेप्सेमा दुई कम्पनीको बोनश शेयर सूचिकृत

SPIL
NIC ASIA

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा दुई कम्पनीको बोनश शेयर सूचिकृत भएको छ । नेप्सेमा श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीको २ लाख ३० हजार ८२ कित्ता र ङादी ग्रुप पावरको ८ लाख ३९ हजार ४८२ दशमलव २२५ कित्ता बोनश शेयर सूचिकृत भएको हो ।

ङादी ग्रुप पावरको फागुन २५ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ४ दशमलव ७५ प्रतिशत बोनश शेयर सूचिकृत भएको हो । त्यस्तै श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीको पुस २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित २ दशमलव ४० प्रतिशत बोनश शेयर सूभिकृत भएको हो ।

Prabhu
Crest

अब यस बोनश शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सकिनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS