IME Life

छ्याङदी हाइड्रोपावरले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने

SPIL
NIC ASIA

काठमाडौं । छ्याङदी हाइड्रोपावर कम्पनीले अब शतप्रतिशत मात्रै हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले यस अघि १५० प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको थियो । कम्पनीको गत फागुन १२ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको १५० प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय गरेको थियो । तर, नियामक निकाय विद्युत नियमन आयोगले स्वीकृति नदिएपछि कम्पनीले १०० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको हो ।

कम्पनीको चैत २१ गते बसेको सञ्चालक समितिको बैठकले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरिसकेको छ । विद्युत् नियमन आयोगको स्वीकृति र आगामी साधारण सभाबाट पारित भएपछि कम्पनीले नेपाल धितोपत्र बोर्डबाट समेत स्वीकृति पाएपछि हकप्रद निष्काशन गर्नेछ ।

Prabhu
Crest
1680608670888

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS