IME Life
Beema Board

बजार घट्दा यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज नेप्शे परिसूचक२० प्रतिशतले घटेर १८८८.५५ को विन्दुमा कायम भएको छ । आज १ अर्ब २० करोड ७१ लाख २२ हजार ६ सय रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै कालिञ्चोक दर्शनका लगानीकर्ताले कमाएका छन् । आज कम्पनीको शेयर ९.९६ प्रतिशतले बृद्धि भई प्रति शेयर मूल्य २१३ रुपैयाँ कायम भएको छ ।

यसैगरी आज सिटिजन म्युचुअल फन्डको शेयर ६.१० प्रतिशतले बृद्धि भएको छ भने जीवन बिकास लघुवित्त वित्तीय संस्थाको शेयर ४.८७ प्रतिशतले बृद्धि भई प्रति शेयर मूल्य १ हजार ४३७ रुपैयाँ कायम भएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS