IME Life
Beema Board

२० अंकले घट्यो नेप्से, १ अर्ब २० करोडको कारोबार हुँदा एनआइसी एशियाको सर्वाधिक

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज शेयर बजार दोहोरो अंकले घटेको छ । आज शेयर बजार नेप्से परिसूचक २० अंकले घटेर १,८८८ दशमलव ५५ को विन्दुमा कायम भएको छ । आज २३ कम्पनीको शेयर मुल्य बढेको छ । १८९ कम्पनीको शेयर मुल्य घटेको छ । आज २६० कम्पनीको ३७ लाख ८७ हजार २४१ कित्ता शेयर किनबेच हुँदा १ अर्ब २० करोडमाथिको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै एनआइसी एशिया बैंकको शेयर कारोबार भएको छ । बैंकको ५ करोड ५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ४ करोड ५१ लाख रुपैयााको शेयर कारोबार भएको छ । रिडी पावरको ३ करोड ७३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको २ करोड ५२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

आज सबैभन्दा धेरै कालिञ्चोक दर्शनका लगानीकर्ताले कमाएका छन् । यस कम्पनकिा लगानीकर्ताले ९ दशमलव ९६ प्रतिशतका दरले कमाएका हुन् । सिटिजन म्युचुअल फण्ड १ का इकाईधनीले ६ प्रतिशतका दरले कमाएका छन् । जीवन विकास लघुवित्तका लगानीकर्ताले ४ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै स्वाभिमान लघुवित्तका लगानीकताृले गुमाएका छन् । यस कम्पनीक ालगानीकर्ताले ९ दशलमव ६१ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS