IME Life
Beema Board

साताको पहिलो दिन उकालो लाग्यो सुन चाँदीको मुल्य

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्य उकालो लागेको छ । आज छापावाला सुन तोलामा एकैदिन ६ सय रुपैयाँले बृद्धि भई प्रति तोला १ लाख ८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज तेजावी सुन प्रति तोला १ लाख ८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । साथै आज चाँदी तोलामा १० रुपैयाँले बढेर प्रति तोला १ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

29%

दु :खी

43%

अचम्मित

0%

उत्साहित

29%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS