Connect IPS
IME Life

सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम गरी सनराइज बैंकले मनायो ग्लोबल मनि विक

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सनराइज बैंकले पूर्वको तेह्रथुम देखि पश्चिमको दार्चुलासम्म सातै प्रदेशमा एकसय वटा वित्तीय साक्षरता कार्यक्रम गरि ग्लोबल मनि विक मनाएको छ। बैंकले बैंकिङ्ग सेवा, बचत, ऋण, विध्धुतिय बैंकिङ्ग सेवा र यसमा अपनाउनु पर्ने सावधानी लगायतका विषयहरु समावेश गरी देशभरीका विभिन्न १०० स्थानका युवाहरुलाई समेटेर वित्तीय साक्षरता कार्यक्रम गरेको जनाएको हो ।

यस्ता कार्यक्रमले युवाहरुमा वित्तीय साक्षरताको अभिबृद्धि, गर्ने वित्तीय निर्णय गर्ने क्षमताको विकास हुने, सानै देखि बचत गर्ने बानी बस्ने, बैंकिङ्ग सेवा सुविधाको सही उपयोगिता, बैंकिङ्ग विवरण अरुलाई दिदाँ हुन सक्ने झमेला र ठगी लगायतका विषयको संचेतनाले उनीहरु र उनीहरुसँग जोडिएका परिवारको आर्थिक समृद्धिमा योगदान पु¥याउने बैंकको विश्वास छ ।

Prabhu
Crest

हालसम्म बैंकले १३९ वटा शाखा, १०० वटा शाखारहित बैंकिङ्ग सेवा, १३ वटा एक्सटेन्सन काउण्टर र १६२ वटा एटिएम मार्फत आफ्ना ८ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS