Connect IPS
IME Life

नेको सहित नेप्सेमा चार कम्पनीको बोनश शेयर सूचिकृत, कुनको कति ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेप्सेमा चार कम्पनीको बोनश शेयर सूचिकृत भएको छ । नेको इन्स्योरेन्सको २६ लाख २४ हजार ८१८ दशमलव २० कित्ता,अपि पावरको २८ लाख ८३ हजार ६८६ कित्ता, आरएसडिसी लघुवित्तको ६ लाख ४४ हजार १२१ दशमलव ५९ कित्ता र साधना लघुवित्तको ६ लाख १० हजार ३२८ दशमलव ४५ कित्ता बोनश शेयर सूचिकृत भएको हो ।

नेप्सेमा नेको इन्स्योरेन्स कम्पनीले माघ १५ गते सम्पन्न वार्षिक साधारण सभबाट पारित १५ प्रतिशत बोनश शेयर,साधना लघुवित्तले पुस २५ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १९ प्रतिशत बोनश शेयर सूचिकृत गराएको हो । त्यस्तै आरएसडिसी लघुवित्तले पुस २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ८ प्रतिशत बोनश शेयर र अपि पावरले फागुन १४ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ७ दशमलव ५ प्रतिशत बोनश शेयर सूचिकृत भएको हो ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

50%

अचम्मित

50%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS