IME Life
Beema Board

नेशनल माइक्रोफाइनान्सले पनि घटायो लभांश,अब कति दिँदैछ ?

SPIL
NIC ASIA

काठमाडौं । नेशनल माइक्रोफाइनान्सको लाभांश फेरी संशोधन भएको छ । अब लघुवित्तले १५ प्रतिशत मात्र लाभांश बितरण गर्ने भएको छ । नेपाल राष्ट्र बैंकको निर्देशनपछि संस्थाले लाभांश घटाएको जनाएको छ । कम्पनीले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ३८ दशमलव ५ प्रतिशत बोनश शेयर बितरण गर्ने प्रस्ताव गरेको थियो । तर नेपाल राष्ट्र बैंकको निर्देशनपछि कम्पनीले ३४ दशमलव ४५ प्रतिशत बोनश शेयर मात्र बितरण गर्ने प्रस्ताव गरेको थियो ।

फेरी कम्पनीलाई नेपाल राष्ट्र बैंकबाट १५ प्रतिशत बोनश शेयर बितरण गर्नको लागि स्वीकृति पाएकाले अब संस्थाले १५ प्रतिशत मात्र बोनश शेयर बितरण गर्ने जनाएको छ ।

Prabhu
Crest

कम्पनीको उक्त संशोधित लाभांश आगामी साधारण सभाबाट पारित भएपछि लगानीकर्ताले पाउनेछन् ।

1679843689378

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS