IME Life

नेपाल पुनर्बीमा कम्पनीले माग्यो व्यवस्थापन प्रशिक्षार्थी

SPIL
NIC ASIA

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले व्यवस्थापन प्रशिक्षार्थीका लागि दरखास्त आब्हान गरेको छ । कम्पनीले व्यवस्थापन प्रशिक्षार्थी (सूचना प्रविधि)मा केही समयको लागि करारमा १ जना प्रशिक्षार्थी माग गरेको एक सुचना जारी गर्दै जनाएको छ ।

उक्त पदका लागि कम्पनीले कम्प्युटर तथा सूचना प्रविधि विषयमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले सुचना प्रकाशित भएको मितिले ७ दिन भित्र सम्पूर्ण आवश्यक कागजातसहित कम्पनीको कार्यालयमा दरखास्त दिन सोही सुचना मार्फत जनाएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS