IME Life

ग्लोबल आइएमई लघुवित्तले चैत ६ गतेदेखि विश्ववित्तीय सप्ताह मनाउने

SPIL
NIC ASIA

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले विश्ववित्तीय सप्ताह मनाउने भएको छ । संस्थामा गठित विश्ववित्तीय सप्ताह समितिले यहि चैत ६ गतेदेखि चैत १२ गतेसम्म ग्लोबल मनि वीक २०२३ कार्यक्रम मनाउने निर्णय गरेको हो ।

वित्तीय संस्थाले लघुवित्त कार्यक्रममा आबद्ध ग्राहकका छोराछोरी, किशोर किशोरी तथा युवा।युवती, स्थानीय सर्वसाधारण तथा विद्यार्थीहरुमा वित्तीय शिक्षाको महत्वको बारेमा जागरण ल्याउने उद्देश्यले यस कार्यक्रमको आयोजना गर्न लागेको संस्थाले जनाएको छ ।

Prabhu
Crest

वित्तीय ज्ञान, सीप, मनोवृत्ति र ब्यवहारमा परिर्वत ल्याई वित्तीय सक्षमता अभिबृद्धिका माध्यमले विवेकशील वित्तीय निर्णय लिन सघाउने र आर्थिक समृद्धिमा योगदान गर्नु यो कार्यक्रमको मुख्य लक्ष्य रहेको लघुवित्तले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS