IME Life
Beema Board

अपि पावरले पायो विद्युत नियमन आयोगबाट हकप्रद निष्काशनको अनुमति

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । अपि पावर कम्पनीले विद्युत नियमन आयोगबाट हकप्रद शेयर निष्काशनको लागि सहमति पाएको छ। विद्युत नियमन आयोगको फागुन २६ गतेको बैठकले कम्पनीलाई हकप्रद शेयर निष्काशनको लागि सहमति प्रदान गरेको हो।

अब नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएपछि कम्पनीले हकप्रद निष्काशन गर्नेछ । कम्पनीले हाल विद्यमान रहेको चुक्ता पूँजी ३ अर्ब ८४ करोड ४९ लाख १५ हजार ५ साय ४६ रुपैयाको ७ दशमलव ५ प्रतिशत बोनश शेयर समेत समावेश गरी कायम हुने चुक्ता पूँजी ४ अर्ब १३ करोड ३२ लाख ८४ हजार २ सय रुपैयाँको १ः ०४० को अनुपातमा १ सय रुपैयाँ अंकित दरका १६५३३१३७ कित्ता हकप्रद शेयर जारी गर्ने निर्णय गरेको हो ।

Prabhu
Crest
1678605559330

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%

खुसी

0%

दु :खी

0%

अचम्मित

33%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS