IME Life
Beema Board

नेपाल टेलिकममा राेजगारीकाे अवसर, कहिलेसम्म छ म्याद ?

SPIL
NIC ASIA

काठमाण्डाै । नेपाल टेलिकमले विभिन्न १३ प्राविधिक तथा प्रशासनिक सेवाका लागी खुलाएकाे विज्ञापनमा ईच्छुक उम्मेदवारले चैत्र २ गतेसम्ममा आवेदन दिन सक्ने भएका छन् । टेलिकमले सहायक देखि उप प्रबन्धक पद सम्मका लागी आवेदन माग गरेकाे छ।

टेलिकमले प्रकाशन गरेकाे विज्ञापन अनुसार चैत्र २ गतेसम्ममा सामान्य आवेदन शुल्कमा र चैत्र २ गतेदेखि ९ गतेसम्ममा दाेब्बर दस्तुर भुक्तानी गरेर आवेदन दिन सकिनेछ । टेलिकमकाे वेबसाइटमार्फत् आफ्नाे नाम रजिष्ट्रेशन गरेर आवेदन दर्ता गर्न सकिन्छ।

Prabhu
Crest
क्र.सं. बिज्ञापन नं पद सेवा/समूह तह कुल
संख्या
खुला समावेशी समूह
महिला जनजाती मधेसी दलित अपाङ्ग पिछडिएको
1.   50/2079/80   उप-प्रबन्धक (टेलिकम)   प्राबिधिक – टेलिकम 9 1 1
2.   51/2079/80   बरिष्ठ इन्जिनियर (टेलिकम)   प्राबिधिक – टेलिकम 8 2 1 1
3.   52/2079/80   बरिष्ठ लेखा अधिकृत   प्रशासन – लेखा 8 1 1
4.   53/2079/80   टेलिकम इन्जिनियर(इलेक्ट्रोनिक्स & कम्युनिकेशन)   प्राबिधिक – टेलिकम 7 10 5 2 1 1 1
5.   54/2079/80   टेलिकम इन्जिनियर(कम्प्युटर)   प्राबिधिक – टेलिकम 7 5 2 1 1 1
6.   55/2079/80   टेलिकम इन्जिनियर(इलेक्ट्रिकल)   प्राबिधिक – टेलिकम 7 3 1 1 1
7.   56/2079/80   इन्जिनियर (सिभिल)   प्राबिधिक – सिभिल 7 1 1
8.   57/2079/80   सहायक लेखा अधिकृत   प्रशासन – लेखा 6 4 3 1
9.   58/2079/80   सहायक प्रशासकिय अधिकृत   प्रशासन – प्रशासन 6 3 2 1
10.   59/2079/80   सहायक व्यापार अधिकृत   प्रशासन – प्रशासन 6 4 2 1 1
11.   60/2079/80   टेक्निसियन   प्राबिधिक – प्राबिधिक 4 11 6 2 1 2
12.   61/2079/80   सहायक   प्रशासन – प्रशासन 4 11 7 1 1 1 1
13.   62/2079/80   जुनियर टेक्निसियन   प्राबिधिक – प्राबिधिक 3 17 9 2 2 3 1

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS