IME Life
Beema Board

सूचीदर्ताका लागी नेपाल पूनर्बीमाले माग्याे सर्वेक्षकहरुबाट आवेदन

SPIL
NIC ASIA

काठमाण्डाै‌ । नेपाल पूनर्बीमा कम्पनी (NRIC) ले बीमा सर्वेक्षण सम्बन्धी सेवा प्रदान गर्न ईच्छुक सर्वेक्षकहरुबाट आवेदन माग गरेकाे छ। सेवा प्रदायक सर्वेक्षककाे सूचीकरण गर्नका लागी नेपाल रिले आवेदन माग गरेकाे हाे ।

कम्पनीले फागुन २३ गते प्रकाशन गरेकाे सूचनामा नेपाल बीमा प्राधिकरणबाट इजाजत प्राप्त र सर्वेक्षक ईजाजत पत्र नविकरण गरेका सर्वेक्षकहरुलाई १५ दिनभित्र आवेदन पेश गर्नका लागी अनुराेध गरेकाे छ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS