IME Life

ग्लोबल आइएमई लघुवित्तको साधारण सभा सम्पन्न, दुई संचालक निर्वाचित

SPIL
NIC ASIA

काठमाडौं । ग्लोबल आइएमई लघुवित्तको १०औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा पोखराको लेकसाइड स्थित बेस्ट रिसोर्ट नेपालमा आयोजना गरिएको हो । सभाले दुई जना स्वतन्त्र संचालक नियुक्त गरेको कम्पनीले जनाएको छ ।

कम्पनीले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट १२ प्रतिशत बोनश शेयर र ८ प्रतिशत नगद गरि कुल २० प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

Prabhu
Crest

सभाले आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ । सभाले कम्पनीको आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षण कार्य गर्नका लागि लेखापरीक्षण समितिले सिफारिस गरे बमोजिम लेखापरीक्षक नियुक्ति गरेको छ ।

साथै वित्तीय संस्थाको सर्वसाधारण समूह (समूह ख) अर्न्तगत सजनी नेपाल र मिन प्रसाद ज्ञवाली सञ्चालकतर्फ निर्वाचित भएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS