IME Life

छ्याङदीको ४०% हकप्रद जारीको निर्णय रद्द, अब १५०% निष्काशन गर्ने प्रस्ताव

SPIL
NIC ASIA

काठमाडौं । छ्याङदी हाइड्रोपावरले १५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीको फागुन १२ गते बसेको संचालक समितिको बैठकले १ः१.५ को अनुपातमा १५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको एक सुचना जारी गर्दै जनाएको छ ।

कम्पनीको यस अघि २०७८ पुस ३० गते सम्पन्न साधारण सभाले ४० प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय गरेको थियो । कम्पनीको २०७९ फागुन १२ गते बसेको संचालक समितिको बैठकले कम्पनकिो साधारण सभाबाट पारित गरेको ४० प्रतिशत हकप्रद शेयर निष्काशन रद्द गरेको छ । अब कम्पनीले १५० प्रतिशत हकप्रद निष्काशन गर्ने भएको छ ।

Prabhu
Crest

कम्पनीको यस प्रस्ताव नियमनकारी निकायबाट स्वीकृति भएपछि कम्पनीको आगामी वार्षिक साधारण सभामा पेश गर्ने कम्पनीले जनाएको छ ।

1677242642002

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS