IME Life

माइक्रोफाइनान्सको लाभांश घट्ने, यस्तो छ निर्देशन

SPIL
NIC ASIA

काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाको लाभांशमा थप कडाइ गरेको छ । आज लघुवित्त वित्तीय संस्थाहरुलाई एकीकृत निर्देशन जारी गर्दै वार्षिक १५ प्रतिशत भन्दा बढी लाभांश वितरण गर्न नपाउने व्यवस्था गरिदिएको छ ।

यस भन्दा अगाडी वार्षिक २० प्रतिशत भन्दा बढी लाभांश वितरण गर्न नपाउने व्यवस्था गरेको छ । वार्षिक १५ प्रतिशत भन्दा बढी लाभांश (नगद वा बोनस) वितरणको प्रस्ताव गरेमा १५ प्रतिशत भन्दा माथिको प्रस्तावित लाभांशको ५० प्रतिशतले हुने रकम साधारण जगेडा कोषमा जम्मा गर्नु पर्ने व्यवस्था गरिदिएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

18%

खुसी

14%

दु :खी

14%

अचम्मित

0%

उत्साहित

55%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS