IME Life
Beema Board

आइपीओ विक्री गर्न माईखोला हाइड्रोपावरले पायो बोर्डबाट अनुमति

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । माईखोला हाइड्रोपावर लिमिटेडले आइपीओ निष्काशनको लागि बोर्डबाट अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले कम्पनीलाई फागुन ३ गते आइपीओ निष्काशनको लागि अनुमति दिएको हो ।

बोर्डबाट अनुमति पाएसँगै अब माई खोलाले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई गरि कुल १९ करोड २१ लाख ५६ हजार ८ सय रुपैयाँ बराबरको १९ लाख २१ हजार ५ सय ६८ कित्ता शेयर निष्काशन गर्नेछ।

Prabhu
Crest

आइपीओ निष्काशन तथा विक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ। कम्पनीले गत भदौ २२ गते आइपीओ निष्काशनको लागि बोर्डमा आवेदन दिएको थियो ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS