IME Life
Beema Board

दुई कम्पनीको शेयर मुल्य समायोजन, कुनको कति ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले अपि पावर कम्पनी र उपकार लघुवित्त वित्तीय संस्थाको शेयर मुल्य समायोजन गरेको छ । यी दुई कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनका लागि बुक क्लोज गर्नेभएसँगै नेप्सेले शेयर मुल्य समायोजन गरेको हो ।

आजको कायम अन्तिम शेयर मुल्यको आधारमा यी दुई कम्पनीको नेप्सेले मुल्य समायोजन गरेको हो । अपि पावरको आजको अन्तिम कायम शेयर मूल्य २८६ रुपैयाँको आधारमा नेप्सेले ७ दशमलव ५० प्रतिशत बोनश शेयर वितरणपछिको शेयरमूलय २६६ रुपैयाँ ०५ पैसा कायम गरेको छ ।

Prabhu
Crest

त्यस्तै, उपकार लघुवित्तकोआजको अन्तिम शेयर मुल्य ३७३७ रुपैयाँको आधारमा ६१ दशमलव ७५ प्रतिशत बोनश शेयर वितरणपछिको शेयर मूल्य २३१० रुपैयाँ ३६ पैसा कायम गरेको छ । भोलि यही मुल्यकै आधारमा कम्पनीको कारोबार खुल्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS