IME Life

जनउत्थान सामुदायिक लघुवित्तको लाभांश घोषणा, कति दियो नगद र बोनस शेयर ?

SPIL
NIC ASIA

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । संस्थाको माघ २९ गते आइतबार अपरान्ह ५ बजे बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट लाभांश घोषणा गरेको छ । संस्थाले चुक्ता पूँजी १४ करोड ७९ लाख रुपैयाँको १५ प्रतिशत बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.७८९५ प्रतिशत नगद लाभाश सहित जम्मा १५.७८९५ प्रतिशत लाभांश दिने प्रास्ताव गरेको छ ।

प्रस्तावित लाभांश वितरण पछि चुक्ता पूँजी १७ करोड पुग्नेछ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैकबाट स्वीकृत भए पछि मात्रै आगामी वार्षिक साधारणसभामा पेश गर्न सकिनेछ । साधारणसभाबाट लाभांश पारित भए पछि मात्रै शेयरधनीले प्राप्त गर्न सक्ने छन् ।

Prabhu
Crest
1676345869288

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS