IME Life

ङादी ग्रुप पावरको बार्षिक साधारणसभा फागुन २५ गते, ५ प्रतिशत लााभांश वितरण गर्ने

SPIL
NIC ASIA

काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडले वार्षिक साधारणसभा गर्ने भएको छ । २०७९ फागुन १ गते बसेको कम्पनीको सञ्चालक समितिको बैंठक अनुसार यहि फागुन २५ गते वार्षिक साधारण सभा हुने भएको छ ।

कम्पनीले आगामी वार्षिक साधारण सभाका लागि फागुन १० गते बुक क्लोजको मिति तय गरेको छ । उक्त सभामा कम्पनीले हाल कायम रहेको चुक्त पूँजी १ अर्ब ७६ करोड ७३ लाख ३१ हजार रुपैयाँ बराबर हुन आउने ५ प्रतिशत लाभाशं वितरण गर्ने भएको छ । जसमध्ये ४.७५ प्रतिशत बोनश तथा ०.२५ प्रतिशत गद लाभांश वितरण गर्ने भएको हो ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS