IME Life
Beema Board

दुई इन्स्योरेन्स सहित तीन कम्पनीको शेयर मुल्य समायोजन

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले तीन कम्पनीको शेयर मूल्य समायोजन गरेको छ । नेप्सेले ज्योति विकास बैंक, सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सको शेयर मूल्य समायोजन गरेको हो ।

ज्योति विकास बैंकको आजको अन्तिम कारोबार मुल्य ३१६ रुपैयाँको आधारमा नेप्सेले कम्पनीको प्रस्तावित ३ प्रतिशत बोनश शेयर वितरण पछिको शेयर मूल्य समायोजन गरेको हो । मुल्य समायोजनपछि कम्पनीको शेयर मुल्य ३०६ रुपैयाँ ८० पैसा कायम भएको छ ।

Prabhu
Crest

त्यस्तै, सगरमाथा इन्स्योरेन्सको आज अन्तिम कारोबार मुल्य ७९९ रुपैयाँ ८० पैसाको आधारमा नेप्सेले कम्पनकिो प्रस्तावित १२ दशमलव ४० प्रतिशत बोनश शेयर वितरण पछिको शेयर मूल्य समायोजन गरेको छ । मुल्य समायोजनपछि कम्पनीको शेयर मुल्य ७११ रुपैयाँ ५७ पैसा कायम भएको छ ।

त्यसैगरी लुम्बिनी जनरल इन्स्योरेन्सको आजको अन्तिम शेयर मुल्य ५६९ रुपैयाँको आधारमा कम्पनीको प्रस्ताति ६ दशमलव ९९ प्रतिशत बोनश शेयर वितरण पछिको शेयर मूल्य समायोजन भएको हो । मुल्य समायोजनपछि कम्पनकिो शेयर मुल्य ५३१ रुपैयाँ ८३ पैसा कायम भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS