IME Life
GBIME

गौतमका दम्पत्तिले दिए छोरीको जन्मदिनमा १० लाखको बीमा पोलिसी उपहार

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । पछिल्लो समय नेपालीहरुमा पनि बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दै आइरहेको छ । विभिन्न उत्सवहरुमा जीन्सी सामान, गरगहना लगायतका उपहार दिनुको सट्टा पछिल्लो समय बीमा पोलिसी उपहार दिने प्रचलनले प्राथमिकता पाउँदै आएको छ ।

यसैबीच बिर्तामोड नगरपालिका ७ झापाका राजु गौतम र चित्रकला कुवर गौतमले आफ्नो छोरीको पहिलो जन्मदिनमा बीमा पोलिसी उपहार दिएका छन् । आमा बुबाले आफ्नो परिवारको पहिलो सन्तानको रुपमा रहेको छोरीलाई जन्मदिनको अवसर पारी १० बीमा पोलिसी उपहार दिएका हुन् ।

Crest

उनीहरुले रिलायबल नेपाल लाइफ इन्स्योरेन्स इलाम शाखामा रिलायबल बाल सुलभ प्लस जीवन बीमा खरिद गरेका हुन् । आज गरेको बीमाले सेभिङका साथै, जोखिम बहन र भोलिको भविष्य सुरक्षित गर्ने भएकाले गौतम दम्पत्तिले आफ्नो छोरीलाई बीमा पोलिसी उपहार दिएका हुन् ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS