Prabhu Life Ad Final

यी हुन् आज टप टेन कारोबार भएका कम्पनी

IME PAY

काठमाडौं । आज सातको पहिलो दिन शेयर बजारमा सामान्य सुधार भएर बन्द भएको छ । आज नेप्से परिसूचक १ दशमलव ५४ अंकले बढेर २,०९६ दशमलव ०८ को विन्दुमा कायम भएको छ । आज १ अर्ब ९३ करोड १७ लाख १९ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको शेयर कारोबार भएको छ । आज कम्पनीको ६ करोड ४४ लाख रुपैयााको शेयर कारोबार भएको छ ।
त्यस्तै, एनआइसी एशिया बैंकको ५ करोड ८५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको ५ करोड ७४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । चिलिमे हाइड्रोपावर कम्पनीको ५ करोडमाथिको शेयर कारोबार भएको छ ।

NCHL
बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x