IME Life
GBIME

मेन्छियाम हाइड्रोपावरले पायो आइपीओ निष्काशनको लागि बोर्डबाट अनुमति

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । मेन्छियाम हाइड्रोपावरले आइपीओ निष्काशनको लागि बोर्डबाट अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले माघ १९ गते कम्पनीलाई आइपीओ निष्काशनको लागि अनुमति दिएको हो ।

कम्पनीको शेयर निष्काशन तथा विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ ।कम्पनीले आयोजना प्रभवित स्थानीय र सर्बसाधारणलाई गरि कुल १६ करोड २७ लाख ७५ हजार रुपैयाँ बराबरको १६ लाख २७ हजार ७ सय ५० कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको हो ।

Crest

कम्पनीले सङ्खुवासभाको पिलुवाखोलामा चार दशमलव ७२ मेगावाटको अपर पिलुवाखोला २ जलविद्युत आयोजना निर्माण सम्पन्न गरि विद्युत उत्पादन गर्दैछ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS