काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको स्वतन्त्र संचालकमा नारायणी देवी श्रेष्ठ नियुक्त भएकी छिन् । कम्पनीको माघ १६ गते बसेको संचालक समितिको बैठकले काठमाडौं महानगरपालिका वडा नं १६ निवासी श्रेष्ठलाई बैंकको स्वतन्त्र संचालक पदमा नियुक्त गरेको कम्पनीले जनाएको छ ।
1675078920858प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
खुसी
0%
दु :खी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।
- लेखकबाट थप:
- पैसा नभएर मात्र होइन, साथीभाईले गर्दा पनि हुन्छ बीमालेख समर्पणः सर्वेक्षण
- अस्पतालका प्रशासन प्रमुख अभिकर्ता बनेर बीमा बुझाउँदै, ‘सामाजिक पेसा भएकोले यतातिर लागेँ’
- व्यवस्थापनविरूद्ध देशव्यापी आन्दोलन चर्काउन अभिकर्ता भेला गर्दै पेशागत संघ
- एउटै बेडको लागत साढे दुई करोड नाघेको तीनकुनेको काठमाडाैं इन्टरनेशनल अस्पताल