IME Life
GBIME

अपि पावरले हकप्रद निष्काशन गर्न विद्युत नियमन आयोगबाट पायो पूर्व स्वीकृति

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । अपि पावर कम्पनीलाई विद्युत नियमन आयोगले हकप्रद शेयर निष्काशनको लागि पूर्व स्वीकृति दिएको छ । विद्युत नियमन आयोगको माघ १२ गते बसेको बैठकले कम्पनीलाई हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव साधारण सभामा लैजानका लागि पूर्व स्वीकृति दिएको हो।

कम्पनीको माघ २ गते बसेको संचालक समितिको बैठकले ४० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको थियो । अब कम्पनीको साधारण सभाले पारित गरेपछि र नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएपछि कम्पनीले हकप्रद निष्काशन गर्नेछ ।

Crest

कम्पनीले १ः ०४० को अनुपातमा १ सय रुपैयाँ अंकित दरका १६५३३१३७ कित्ता हकप्रद शेयर जारी गर्ने निर्णय गरेको हो ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS