IME Life
Beema Board

फरवार्ड माइक्रोफाइनान्सले वितरण गर्न शुरु गर्यो नगद लाभांश

SPIL
NIC ASIA

काठमाडौं । फरवार्ड माइईक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्षको नगद लाभांश वितरण गरको छ । कम्पनीले पुस ३० गते सम्पन्न १०औं वार्षिक साधारण सभाबाट पारित (करसमेत) ५ प्रतिशत नगद लाभांश माघ १५ गतेदेखि वितरण गर्न शुरु गरेको कम्पनीले जनाएको छ ।

कम्पनीले पुस १७ गतेभन्दा अघिल्लो दिनसम्म कायम शेयरधनीहरूले हितग्राही खातामा उल्लेख बैंक खातामा नगद लाभांश जम्मा गरेको हो । हालसम्म बैंक खाता हितग्राही खातामा अद्यावधिक नगराएका सदस्यहरूलाई यथासिघ्र गराउन समेत कम्पनीले आग्रह छ । कम्पनीको शेयर रजिष्ट्रारमा भने एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

Prabhu
Crest

सोही सभाबाट कम्पनीले २५ प्रतिशत बोनश शेयर समेत वितरण गर्ने निर्णय गरेको छ । बोनश शेयर भने धितोपत्र दोस्रो बजारमा सूचीकृत भएपछि मात्र वितरण हुनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS