IME Life
GBIME

राष्ट्र बैंकले खारेज गर्यो विप्रेषण विनियमावली २०६७

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । नेपाल राष्ट्र बैंकले विप्रेषण विनियमावली २०६७ लाई खारेज गरेको छ । राष्ट्र बैंकले विप्रेषण विनियमावली २०६७ लाई खारेज गर्दै विप्रेषण विनियमावली २०७९ जारी गरेको हो । नेपाल राष्ट्र बैंक सञ्चालक समितिको माघ ३ मा बसेको बैठकबाट नयाँ नियमावली स्वीकृत गरेको हो ।

राष्ट्र बैंकको विदेशी विनिमय ब्यबस्थापन विभागले नयाँ नियमावली बमोजिम गर्न गराउनको विप्रेषण कारोबार गर्ने सम्पूर्ण कम्पनीहरुलाई निर्देशन दिएको छ ।

Crest

नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ११० को उपदफा (२) र विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ ले दिएको अधिकार प्रयोग गरी नेपाल राष्ट्र बैंक विप्रेषण विनियमावली, २०७९ जारी गरेको जनाएको छ ।

Merged_Remittance-Bylaws-2079

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

12%

खुसी

12%

दु :खी

52%

अचम्मित

3%

उत्साहित

21%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS