IME Life
Beema Board

ज्योति विकास बैंकले माग्यो कर्मचारी, कति चाहिन्छ शैंक्षिक योग्यता ?

SPIL
NIC ASIA

काठमाडौैं । ज्योति विकास बैंक लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । संस्थाले ब्रान्च म्यानेजर, रिलेशनसिप म्यानेजर, जुजिएर एसिस्टेन्ट र म्यानेजमेन्ट ट्रेनि विभागको विभिन्न पदमा कर्मचारी माग गरेको छ ।

उक्त पदहरुमा आवेदन दिनको लागि मान्यता प्राप्त शैंक्षिक संस्थाहरुबाट स्नातक तह देहि स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको हो । ईच्छुक उम्मेदवारले संस्थाको वेवसाईठट मार्फत माघ २५ गतेभित्र आवेदन दिन सक्नेछन् ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

17%

खुसी

50%

दु :खी

17%

अचम्मित

0%

उत्साहित

17%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS