IME Life
Beema Board

नेशनल माइक्रोफाइनान्सलाई सचेत गराउँदै नेप्सेले फुकुवा गर्यो कारोबार

SPIL
NIC ASIA

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर कारोबार फुकुवा गरेको छ । संस्थाले गत आर्थिक वर्ष २०७८/७९ को लाभांश सम्बन्धि पत्र नेप्सेमा कारोबार समयमा उपलब्ध गराएको कारण नेप्सेले धितोपत्र सूचीकरण विनियमावली बमोजिम स्पष्टिकरण माग गर्दै शेयर कारोबार रोक्का गरेको थियो ।

साथै संस्थाले आगामी दिनमा यस्तो गल्ती नदोहोर्याने स्पष्टिकरण पेश गरेकोमा नेप्सेले आजदेखि कम्पनीको शेयर कारोबार फुकुवा गरेको जनाएको छ । अब कम्पनीको शेयर दोस्रो बजारमा भोलिदेखि कारोबारमा आउनेछ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS