IME Life

निफ्राको नाफामा आकर्षक वृद्धि, प्रति शेयर आम्दानी कति ?

SPIL
NIC ASIA

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्राले ) चालु आर्थिक वर्षको दोश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक गरिएको वित्तीय विवरण अनुसार कम्पनीले ६ महिनाको अवधिमा ७६ करोड ६१ लाख रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा नाफा ४४ करोड २६ लाख थियो । समिक्षा अवधिमा कम्पनीको नाफा ७३ प्रतिशतले वृद्धि भएको छ ।

नाफामा वृद्धि भएसँगै प्रति शेयर आम्दानी पनि वृद्धि भएको छ । प्रति शेयर आम्दानी ४ रुपैयाँ ४३ पैसाबाट वृद्धि भएर ७ रुपैयाँ ०९ पैसा पुगेको छ ।
खुद व्याज आम्दानी ६० प्रतिशतले वृद्धि भएको कारणले संचालन नाफा पनि ७३ प्रतिशत माथिले वृद्धि भएको छ । कम्पनीले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म १ अर्ब ३२ करोड खुद व्याज आम्दानी गर्दा १ अर्ब ९ करोड संचालन नाफा गरेको छ । वितरणयोग्य मुनाफा पनि ७३ प्रतिशतले वृद्धि हुँदै ६० करोड ४१ लाख पुगेको छ ।

Prabhu
Crest

२१ अर्ब ६० करोड चुक्ता पुँजी भएको कम्पनीको जगेडामा १ अर्ब ६६ करोड संचित छ। त्यस्तै ५७ करोड ७९ लाख निक्षेप संकलन गरेको कम्पनीले १९ अर्ब ८२ करोड कर्जा प्रवाह गरेको छ।

प्रकाशित तथ्यांक अनुसार कम्पनीको प्रति शेयर आम्दानी ७ रुपैयाँ ०९ पैसा र प्रति शेयर नेट्वर्थ १०७ रुपैयाँ ७३ पैसा छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

82%

खुसी

0%

दु :खी

9%

अचम्मित

9%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS